व्यावसायिक र सृजनशील प्रशासन,विकास, समृद्धि र सुशासन

कानुन महाशाखा

कानुन महाशाखा

यस शाखाका कामहरुः

  • आवश्यकतानुसार कानूनी राय र सल्लाह प्रदान गर्ने सम्बन्धी कार्य ।
  • आवश्यकतानुसार ऐन, नियम, गठन (आदेश), सम्झौता तयार गर्ने सम्बन्धी  कार्य ।
  • मन्त्रालयको तर्फबाट फिरादपत्र, प्रतिउत्तरपत्र, रिट निवेदन, लिखित जवाफ, पुनरावेदनपत्र, पुनरावलोकन पत्र म्याद भित्रै तयार गर्ने र सम्बन्धित निकायमा पठाउने सम्बन्धी कार्य ।
  • प्रतिरक्षाका लागि महान्यायाधिवक्ता  कार्यालय लगायतमा पत्राचारको व्यवस्था गर्ने सम्बन्धी कार्य ।
  • सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्त, राजपत्र, ऐन नियमको संग्रह सम्बन्धी कार्य ।
  • मन्त्रालय एवं अन्र्तगतका निकायहरुको लागि आवश्यक ऐन नियम तर्जुमा, संशोधन सम्बन्धी कार्य ।

24th Apr 24 23:39:11

2018 All Rights Reserved Terms of Use and Privacy Policy

Site Visited
6172495