नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

सिंहदरवार, काठमाण्डौ, नेपाल

नतिजामुखी प्रशासन, समृद्धि र सुशासन

मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ज्यू र कर्णाली प्रदेशका मा. मुख्‍य मन्त्री ज्यू बीच भेटघाट

२०७४।१२।०६ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारी ज्यूको कार्यकक्षमा कर्णाली प्रदेशका मा. मुख्‍य मन्त्री श्री महेन्द्र बहादुर शाही ज्यू सहितका प्रदेशका मा.मन्त्रीहरुसँग कर्णालीको पर्यटन प्रवर्द्धन लगायत समग्र कर्णाली क्षेत्रको विकास सम्बन्धमा छलफल भयो।

Previous picture Next picture Close gallery

18th Oct 19 06:11:43

2018 All Rights Reserved Terms of Use and Privacy Policy

Site Visited
1243901