नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

प्रथम चौमासिक प्रगति प्रतिवेदन पठाउने सम्बन्धी सूचना || सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) बमोजिम आर्थिक वर्ष ०७४।७५ को त्रैमासिक (२०७४ श्रावण देखि आश्विन मसान्त) कार्य सम्पादन प्रतिवेदन (Proactive Disclosure)- २०७४, कार्तिक || भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार सम्बन्धी सूचना (2074-7-13) || लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना (2074-7-13) || महाकवि देवकोटा पुरस्कार र पुष्पलाल राष्ट्रिय पुरस्कार सम्बन्धी सूचना || वार्षिक प्रगति समिक्षा बैठक सम्बन्धमा अत्यन्त जरुरी सूचना २०७४।०५।०४ || Bachelors of Mountaineering Studeis (BMS) शैक्षिक कार्यक्रमको आवेदन फारम खुलेको सूचना || बार्षिक प्रगति प्रतिवेदन पठाउने सम्बन्धी सूचना || सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) बमोजिम आर्थिक वर्ष ०७३।७४ को त्रैमासिक कार्य सम्पादनको स्वतः सार्वजनिकीकरण - २०७४, वैशाख || पुष्पलाल राष्ट्रिय पुरस्कार २०७३ || प्रेस विज्ञप्ती - वाङ्मय शताब्दी पुरुषको उपाधिबाट सम्मानित गरिएको सम्बन्धमा । || प्रेस विज्ञप्ति - हार्दिक समवेदना || राष्ट्रिय ताल संरक्षण विकास समितिको सवारी साधन खरिद गर्ने सम्बन्धी सूचना २०७४।१।१४ || दोश्रो चौमासिक समीक्षा बैठक सम्बन्धी सूचना || दोस्रो चौमासिक प्रगति प्रतिवेदन पठाउने सम्बन्धमा - मिति : २०७३।१२।१७ || राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार सम्बन्धी सूचना (आ.व. २०७३/७४) || सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) बमोजिम आर्थिक वर्ष ०७३।७४ को त्रैमासिक कार्य सम्पादनको स्वतः सार्वजनिकीकरण - २०७३, माघ || Letter of Invitation for Preparation of Tourism Master Plan and DPR of Major Infrastructures required for Muktinath || Letter of Invitation for preparation of master plan of 7 federal states including preparation of DPR of Cultural Museum in each state || मुक्तिनाथ क्षेत्र र सात प्रदेशको EOI को प्राविधिक प्रस्ताव छनौट गरिएको । || Budget Ceiling आ.व.०७४।७५ देखी २०७६।७७ सम्मको बजेट सीमा || सूचना - तारागाउँ विकास समितिको सदस्य–सचिवको रिक्त पदपूर्ति सम्बन्धी (प्रकाशित मिति २०७३/१०/२४, गोरखापत्र दैनिक) || अनुगमन मुल्यांकन प्रभावकारी बनाउने सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अत्यन्त जरुरी सूचना || INVITATION FOR FIRST-STAGE BIDS - 16 January, 2017 || लेख रचना उपलव्ध गराउने बारेको सूचना (प्रथम पटक प्रकाशित सूचना मितिः-२०७३/०९/२०) || सिलबन्दी बोलपत्र आह्वानको सूचना - २०७३।०९।२७ || सूचना संशोधन (2073-09-21) || सात प्रदेश र मुक्तिनाथ क्षेत्रमा पर्यटन गुरुयोजना बनाउन प्रस्ताव आह्वान || सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) बमोजिम आर्थिक वर्ष ०७३।७४ को त्रैमासिक कार्य सम्पादनको स्वतः सार्वजनिकीकरण, २०७३, मंसिर || राय सुझावका लागि नेपाल नागरिक उड्डयन ऐन २०७३ को मस्यौदा सार्वजनिक गरिएको सम्बन्धी सूचना: मिति - २०७३।०८।०९ || प्रथम चौमासिक प्रगति प्रतिवेदन पठाउने सम्बन्धमा - मिति : २०७३।०८।०८ || check || भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार सम्बन्धी सूचना (गोरखापत्रमा प्रकाशित मिति २०७३।०५।२१) || २०७३-५-२७ माननीय मन्त्री जीवनबहादुर शाहीज्यूले सुर्खेत विमानस्थल अनुगमन निरीक्षण गर्नुहुँदै || राष्ट्रिय र क्षेत्रिय प्रतिभा पुरस्कारको सूचना || महाकवि देवकोटा पुरस्कार सम्बन्धी सूचना (आ.व. २०७३/७४) || पुष्पलाल राष्ट्रिय पुरस्कार सम्बन्धी सूचना (आ.व. २०७३/७४) || National Tourism Strategic Action Plan (2015-2024) Seminar || विनासकारी भुकम्प पश्चात् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको कार्य प्रगति विवरण (मिति २०७२ साल वैशाख १२ गते देखि वैशाख २१ गते सम्म ) || निषिद्ध क्षेत्रको विवरण, प्रवेश अनुमति दिने व्यवस्था र भिआइपि वर्गिकरण सम्बन्धी सूचना || पर्यटन वहीर्गमन सर्भेक्षणको खरिद प्रकृया रद्ध भएको सम्बन्धी सूचना || राष्ट्रिय प्रतिभा पुरस्कार र क्षेत्रीय प्रतिभा पुरस्कार सम्बन्धी सूचना ||

श्री जितेन्द्र नारायण देव

मा. मन्त्री
थप हेर्नुहोस

श्री सुमित्रा थरुनी

मा. राज्यमन्त्री
थप हेर्नुहोस

श्री महेश्वर न्यौपाने

सचिव
थप हेर्नुहोस
परिचय

नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक कृयाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ । देशमा रहेका सम्पूर्ण मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई मुलुकको आर्थिक आधारको रुपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्याउन संस्कृति र पर्यटन क्षेत्रको विविधिकरण, विस्तार र प्रवर्द्धन गरिनु आवश्यक छ ।पर्यटन क्षेत्रको विकास र विस्तार सहित आन्तरिक र बाह्य हवाई यातायात विकास गरी थप सुरक्षित, स्तरीय र भरपर्दो बनाउन आवश्यक छ ।

नेपालमा विदेशी पर्यटकहरुको आवागमन शुरुवातसँगै पर्यटन क्षेत्रका कार्यक्रमहरुलाई व्यवस्थित ढंगले अगाडि बढाउन सर्वप्रथम वि.सं. २०१६ सालमा पर्यटन बोर्डको स्थापना गरिएको थियो । वि.सं. २०१८ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विभाग गठन गरिएको थियो । सन् १९७२ को पर्यटन गुरुयोजना र प्रशासन सुधार आयोग, २०३२ को सिफारिस समेतका आधारमा पर्यटन क्षेत्रको योजनाबद्ध विकास तथा प्रबर्द्धन गर्न केन्द्रीय पर्यटन प्रशासनिक निकायको रुपमा वि.सं. २०३४ सालमा छुट्टै पर्यटन मन्त्रालयको स्थापना भएको हो । वि.सं. २०३९ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गतको हवाई विभागलाई समेत गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरियो । मुलुकले अवलम्बन गरेको खुला बजारमुखी अर्थतन्त्रमा सरकारको भूमिका र कार्यक्षेत्रलाई व्यवस्थित गर्न वि.सं. २०५५ सालमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका २ (दुई) वटा विभागहरु हवाई विभाग र पर्यटन विभागलाई खारेज गरी क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना गरियो । वि.सं. २०५७ सालदेखि संस्कृति क्षेत्रको समेत कार्य गर्ने गरी मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रुपमा नामाकरण गरियो । पर्यटन उद्योगको व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षा लगायत कार्यहरु गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७१ श्रावण २ गतेको निर्णयनुसार मिति २०७१ भाद्र महिनामा पर्यटन विभागको स्थापना गरिएको छ ।

नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्व बढ्दै गए अनुरुप यसलाई प्रमुख प्राथमिकताको क्षेत्रमा राखिएको, नेपालको सांस्कृतिक विविधता अनुपम रहेकोले यसलाई संरक्षण, विकास र प्रबर्द्धन गर्दै यसको आर्थिक उपयोग एवम् पर्यटनको मुख्य उत्पादन र गन्तव्यको रुपमा विकास गर्न आवश्यक भएको, साथै हवाई सेवाले भौगोलिक विषमतामा यातायात सेवा उपलब्ध गराउनुको अतिरिक्त बाह्य र आन्तरिक रुपमा पहुँच विस्तार भै पर्यटन सेवामा समेत पर्याप्त योगदान पुर्याउने भएकोले यी तीनओटै क्षेत्रलाई एकीकृत रुपमा अगाडि बढाउन एउटै मन्त्रालयको कार्यक्षेत्रमा राखिएको पाइन्छ ।

उद्देश्य

मन्त्रालयको कार्य  क्षेत्र

नेपाल सरकारको कार्य विभाजन नियमावली, २०७२ बमोजिम यस मन्त्रालयको कार्यक्षेत्र देहायबमोजिम रहेको छः

संस्कृति, पर्यटन तथा हवाई यातायातको विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कनपर्यटन तथा हवाई उद्योगको प्रवर्द्धन र संरक्षणट्राभल र ट्रेकिङ एजेन्सीविश्व पर्यटन सङ्गठनलगायत पर्यटन तथा हवाई यातायातसम्बद्ध अन्तर्राष्ट्रिय संस्थापर्वतारोहण र अन्य साहसिक पर्यटन क्रियाकलापविमानस्थलको निर्माण, मर्मत, सम्भार तथा व्यवस्थापनहवाई यातायात र परिवहनको सञ्चालन तथा व्यवस्था,

संयुक्त राष्ट्र सङ्‌घीय अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्घ तथा नागरिक उड्डयनसँग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय वा क्षेत्रीय संस्थासँगको सम्पर्क, सहयोग र समन्वयसंस्कृतिको प्रवर्द्धन तथा संरक्षणसंस्कृतिसम्बद्ध अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्पर्क, सहयोग र समन्वयसंस्कृतिविषयक अन्तर्राष्ट्रिय सम्झौता, सांस्कृतिक आदान(प्रदान, अध्ययन तथा अनुसन्धानपुरातात्विक महत्त्वका स्मारक र पुरातात्विक वस्तुहरूको सङ्ग्रह, संरक्षण, संवर्द्धन, अन्वेषण तथा उत्खनननिकासी गरिने पुरातात्विक वस्तुको जाँच र अनुमतिप्रतिलिपि अधिकारसांस्कृतिक सम्पदा, धरोहर र ऐतिहासिक महत्त्वका दरबारको संरक्षण तथा संवर्द्धनविभिन्न धर्म, जात, जाति, सम्प्रदाय, भाषा, भाषिकाको साहित्य, लिपि, कला र संस्कृतिको संरक्षण तथा विकासपर्यटनसँग सम्बद्ध सङ्घ, सङ्गठन, संस्थान र समितिनेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्यकला प्रतिष्ठानपशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, बृहत्तर जनकपुरक्षेत्र विकास परिषद्, सांस्कृतिक संस्थान र अन्य सांस्कृतिक, धार्मिक, पुरातात्विक, संस्था तथा समितिनारायणहिटी दरबार सङ्ग्रहालय तथा अन्य सङ्ग्रहालय र अभिलेखालयहवाई यातायातसम्बद्ध संस्थान, प्राधिकरण तथा सङ्गठननेपाल शिक्षा सेवाअन्तर्गत आर्कियोलजी समूहको सञ्चालननेपाल इन्जिनियरिङ सेवाअन्तर्गत देहायका समूहको सञ्चालनसिभिल इन्जिनियरिङ समूहअन्तर्गत एअरपोर्ट उपसमूहएरोनटिकल इन्जिनियरिङ समूहसिभिल एभिएसन अपरेसन एण्ड इन्जिनियरिङ समूह ।

प्रगति विवरण
कार्यक्रम शिर्षक मिति अद्यावदिक/स्थिति

फोटो ग्यालरी थप हेर्नुहोस् ।



Sun
Mon
Tue
Wed
Thu
Fri
Sat