नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

22
Aug

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन राज्यमन्त्री सुमित्रा थरुनीज्यूको स्वागत तथा पद बहाली

मिति २०७४ भाद्र ६ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन राज्यमन्त्री सुमित्रा थरुनीज्यूको स्वागत तथा पद बहाली भएको छ।