नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

31
Aug

श्रीमान् सचिवज्यूहरुको स्वागत तथा विदाई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा निर्वाचन आयोगबाट यस मन्त्रालयमा सरुवा भर्इ आउनु भएका श्रीमान सचिव  महेश्‍वर न्यौपानेज्युको स्वागत तथा यस मन्त्रालयबाट निर्वाचन आयोगमा सरुवा भर्इ जानु भएका श्रीमान सचिव  शंकरप्रसाद अधिकारीज्यूको विदार्इका क्रममा खिचिएका फोटोहरु ।