नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

10
Sep

चालू आ.व.को साठ्‍ठी दिनमा गरिने प्रमुख कार्यहरु सम्बन्धमा पत्रकार सम्मेलन (२०७४-५-२५)

मिति २०७४ भाद्र २५ गते, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा माननीय मन्त्री श्री जितेन्द्र नारायण देवज्यू  चालू आ.व. २०७४/ ०७५ को साठ्‍ठी दिनमा गरिने प्रमुख कार्यहरुको विवरण सम्बन्धमा  बोल्नुहुदै । 

 

चालू आ.व.को साठ्ठी दिनमा गरिने प्रमुख कार्यहरुको विवरण डाउनलोड गरी हेर्नुहोस् ।