नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

28
Mar

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूसँग नेपालका लागि बंगलादेशका राजदुतको शिष्टाचार भेट

२०७४।१२।१४ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री श्री रबिन्द्र अधिकारीज्यूसँग नेपालका लागि बंगलादेशका राजदुत H.E. Ms. Mashfee Binte Shams  को शिष्टाचार भेट भएको छ।