नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

28
Mar

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ज्यूसँग नेपालका लागि जापानका राजदुतको शिष्टाचार भेट

२०७४।१२।१४ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री श्री रबिन्द्र अधिकारी ज्यूसँग नेपालका लागि जापानका राजदुत  H.E. Mr. Massashi Ogawa  को शिष्टाचार भेट भएको छ।