नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

22
Apr

नागरिक उड्डयन विज्ञहरुको पहिलो बैठक

मिति २०७५ बैशाख ९ गते,  माननीय मन्त्री श्री रविन्द्र अधिकारीज्यूको  समुपस्थितिमा नेपालको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि सुझाब एवं परामर्श लिने उद्देश्‍यका साथ नागरिक उड्डयन विज्ञ समूहको पहिलो बैठक सञ्‍चालन भएको छ।