नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

27
Apr

२५६२ औं बुद्ध जयन्ती तथा अन्तराष्ट्रिय बुद्ध सम्मेलनको पूर्व सन्ध्यामा मा. मन्त्री ज्यूबाट अवलोकन

२५६२ औं बुद्ध जयन्ती तथा अन्तराष्ट्रिय बुद्ध सम्मेलनको पूर्व सन्ध्यामा मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारी ज्यू बाट स्थलगत अवलोकनका फोटो झलक।(मिति २०७५।०१।१४)