नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

10
May

मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ज्यूसँग SAARC का महामहिम महासचिवको शिष्टाचार भेट

मिति २०७५।०१।२७ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारी ज्यूसँग SAARC का  महामहिम महासचिव  Mr. Amjad Hussain B. Sial को शिष्टाचार भेट भएको छ।