नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

18
May

मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ज्यूबाट पाटन दरवार क्षेत्रका सम्पदाको पुन निर्माण कार्यको निरिक्षण

२०७५।०२।०४ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारी ज्यूबाट वि.स. २०७२ बैशाख १२ गतेको भुकम्पबाट क्षती भएका ललितपुर स्थित पाटन दरवार क्षेत्रमा भइरहेको सम्पदा पुन निर्माण कार्यको निरिक्षण गर्नु भयो।