नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति - सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्बन्धमा । प्रेस–विज्ञप्ति - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको पार्किङ गरिराखिएको विमानबाट ATF Fuel चुहिएको सम्बन्धमा । प्रेस विज्ञप्ति -२०७३।१०।१२ (डिसेम्वर २०–२१, २०१६ मा भारतको नयाँ दिल्लीमा नेपाल र भारत बीच भएको हवाई रुट सम्बन्धी द्विपक्षीय वार्ता र सो वार्तामा भएको MoU सँग जोडेर विभिन्न संचार माध्यमहरुमा एयरमार्शल शब्द प्रयोग गरी समाचारहरु संप्रेषण भइरहेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रेस विज्ञप्ति ) प्रेस विज्ञप्ति - हार्दिक श्रद्धान्जली प्रेस विज्ञप्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०७३/७४ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक २०७३ पौष १० गते आइतबार
24
Nov

राय सुझावका लागि नेपाल नागरिक उड्डयन ऐन २०७३ को मस्यौदा सार्वजनिक गरिएको सम्बन्धी सूचना: मिति - २०७३।०८।०९

प्रकाशक

नेपालको नागरिक उड्डयन क्षेत्रको पुनर्संरचनाको लागि विद्यमान गैरसैनिक हवाई उडान ऐन २०१५ र नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ लाई एकीकृत गरी तयार गरिएको मस्यौदा नेपाल नागरिक उड्डयन ऐन २०७३ मा आफ्नो रायसुझाव भएमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयऽ हवाई उद्योग व्यवस्थापन महाशाखामा लिखित रुपमा उपलब्ध गराउनुहुन वा Email: bslamichhane@gmail.com मा पठाउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

मस्यौदा ऐन डाउनलोड गर्न यहाँ Click गर्नुहोस्