नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

27
Dec

सात प्रदेश र मुक्तिनाथ क्षेत्रमा पर्यटन गुरुयोजना बनाउन प्रस्ताव आह्वान

प्रकाशक

यस मन्त्रालयद्वारा सात प्रदेश र मुक्तिनाथ क्षेत्रमा पर्यटन गुरुयोजना बनाउन प्रस्ताव आह्वान सम्बन्धी देहायको सूचना गोरखापत्र राष्ट्रिय दैनिकमा मिति २०७३।०९।१२ मा प्रकाशन गरिएको छ । आवश्यक EOI फरामहरु मन्त्रालयको वेवसाइट http://www.tourism.gov.np बाट अथवा तल दिइएको Link बाट डाउनलोड गरी भरेर १५ दिनभित्र मन्त्रालयमा बुझाउनुहुन सूचित गरिन्छ ।

AMENDMENT: Form 3 [C] Minimum experience after Bachelor of Urban Planner (Team Leader) is 5 Years.

Edition in Notice:

As mentioned in public procurement rules (4th edition) 2073, instead of Rs 300 mentioned for package MOCTCA/RFP-MP-01/073/74 & MOCTCA/RFP-MP-02/2073/74 it is Rs 1000.

Dowonload EOI for Muktinath

Downoad EOI for 7 State