नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आ.व. २०७३।७४ को दोस्रो चौमासिक प्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठक (मिति २०७४ बैशाख ११ गते सोमबार ) प्रेस विज्ञप्ति - सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्बन्धमा । प्रेस–विज्ञप्ति - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको पार्किङ गरिराखिएको विमानबाट ATF Fuel चुहिएको सम्बन्धमा । प्रेस विज्ञप्ति -२०७३।१०।१२ (डिसेम्वर २०–२१, २०१६ मा भारतको नयाँ दिल्लीमा नेपाल र भारत बीच भएको हवाई रुट सम्बन्धी द्विपक्षीय वार्ता र सो वार्तामा भएको MoU सँग जोडेर विभिन्न संचार माध्यमहरुमा एयरमार्शल शब्द प्रयोग गरी समाचारहरु संप्रेषण भइरहेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रेस विज्ञप्ति ) प्रेस विज्ञप्ति - हार्दिक श्रद्धान्जली
06
Feb

सूचना - तारागाउँ विकास समितिको सदस्य–सचिवको रिक्त पदपूर्ति सम्बन्धी (प्रकाशित मिति २०७३/१०/२४, गोरखापत्र दैनिक)

प्रकाशक

नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

सिंहदरवार, काठमाडौं
 

 सूचना प्रकाशित मिति २०७३/१०/२४ (गोरखापत्र दैनिक)

 
तारागाउँ विकास समितिको सदस्य–सचिवको रिक्त पदमा प्रतिस्पर्धाको आधारमा ४ (चार) वर्षका लागि नियुक्ति सिफारिस गर्नुपर्र्नेे भएकोले १५ (पन्ध्र) दिनभित्र तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चार वर्षे व्यवसायिक कार्ययोजना र आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) सहित यस मन्त्रालयमा आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीका लागि यस मन्त्रालयकोे जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रवद्र्धन महाशाखामा सम्पर्क गर्नु हुन जानकारी गराईन्छ ।