नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

28
Dec

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र बंगलादेशका राजदूतबीच शिष्टाचार भेट

२०७३ पुस १३ गते मा. मन्त्री श्री जीवन बहादुर शाहीसँग नेपालका लागि  बंगलादेशका राजदूत H.E.Ms Mahfee Binte Shams   को शिष्टाचार भेट भएको छ ।