नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति -२०७३।१०।१२ (डिसेम्वर २०–२१, २०१६ मा भारतको नयाँ दिल्लीमा नेपाल र भारत बीच भएको हवाई रुट सम्बन्धी द्विपक्षीय वार्ता र सो वार्तामा भएको MoU सँग जोडेर विभिन्न संचार माध्यमहरुमा एयरमार्शल शब्द प्रयोग गरी समाचारहरु संप्रेषण भइरहेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रेस विज्ञप्ति ) प्रेस विज्ञप्ति - हार्दिक श्रद्धान्जली प्रेस विज्ञप्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०७३/७४ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक २०७३ पौष १० गते आइतबार प्रेस विज्ञप्ति - महाकवि देवकोटा पुरस्कार - वि.सं. २०७३ प्रेस विज्ञप्ति - जुम्ला स्थित चन्दननाथबाबाको मन्दिरबाट दतात्रय भगवानको मूर्ति चोरी सम्बन्धमा
07
Feb

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र Arab Republic of Egypt का पूर्व मन्त्रीबीच शिष्टाचार भेट

२०७३ माघ २५ गते मा. मन्त्री श्री जीवन बहादुर शाहीसँग Arab Republic of Egypt का पूर्वमन्त्री Moushira Khattab ले शिष्टाचार भेट भएको छ ।