Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

News & Notices

Media Center

Events

Press Releases

गोमा एयरको विमान दुर्घटना जाँच आयोग गठन - मिति २०७४/०२/१४ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आ.व. २०७३।७४ को दोस्रो चौमासिक प्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठक (मिति २०७४ बैशाख ११ गते सोमबार ) प्रेस विज्ञप्ति - सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्बन्धमा । प्रेस–विज्ञप्ति - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको पार्किङ गरिराखिएको विमानबाट ATF Fuel चुहिएको सम्बन्धमा । प्रेस विज्ञप्ति -२०७३।१०।१२ (डिसेम्वर २०–२१, २०१६ मा भारतको नयाँ दिल्लीमा नेपाल र भारत बीच भएको हवाई रुट सम्बन्धी द्विपक्षीय वार्ता र सो वार्तामा भएको MoU सँग जोडेर विभिन्न संचार माध्यमहरुमा एयरमार्शल शब्द प्रयोग गरी समाचारहरु संप्रेषण भइरहेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रेस विज्ञप्ति )
27
Dec

सात प्रदेश र मुक्तिनाथ क्षेत्रमा पर्यटन गुरुयोजना बनाउन प्रस्ताव आह्वान

By :

यस मन्त्रालयद्वारा सात प्रदेश र मुक्तिनाथ क्षेत्रमा पर्यटन गुरुयोजना बनाउन प्रस्ताव आह्वान सम्बन्धी देहायको सूचना गोरखापत्र राष्ट्रिय दैनिकमा मिति २०७३।०९।१२ मा प्रकाशन गरिएको छ । आवश्यक EOI फरामहरु मन्त्रालयको वेवसाइट http://www.tourism.gov.np बाट अथवा तल दिइएको Link बाट डाउनलोड गरी भरेर १५ दिनभित्र मन्त्रालयमा बुझाउनुहुन सूचित गरिन्छ ।

AMENDMENT: Form 3 [C] Minimum experience after Bachelor of Urban Planner (Team Leader) is 5 Years.

Edition in Notice:

As mentioned in public procurement rules (4th edition) 2073, instead of Rs 300 mentioned for package MOCTCA/RFP-MP-01/073/74 & MOCTCA/RFP-MP-02/2073/74 it is Rs 1000.

Dowonload EOI for Muktinath

Downoad EOI for 7 State

Paykasa