Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

Media Center

Events

Press Releases

07
Aug

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूसँग नेपालका लागि चिनियाँ राजदूतको शिष्टाचार भेट

२०७४ साउन २३ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री जितेन्द्र नारायण देवज्यू सँग नेपालका लागि चिनियाँ राजदूत H.E. Mrs. Yu Hong को शिष्टाचार भेट भएको छ।