Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

Media Center

Events

Press Releases

08
Nov

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूसँग नेपालका लागि अष्ट्रेलियाका महामहिम राजदूतको शिष्टाचार भेट

२०७४ कार्तिक २२ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री जितेन्द्र नारायण देवज्यू सँग नेपालका लागि अष्ट्रेलियाका महामहिम राजदूत  Mr.  Pete Budd को शिष्टाचार भेट भएको छ।