मिति : 2077-07-30
जिम्मेवार निकाय: CAAN- HEAD OFFICE
जानकारी :Parallel Taxiway तथा Hangar Apron को Design Drawing, Estimate, Bidding Documents तयार भईसकेको, ADB बाट Parallel Taxiway तथा Hangar Apron को एकै पटक वोलपत्र आव्हान गर्ने गरी सहमति प्राप्त भएकोमा बार्षिक कार्यक्रममा Hangar Apron छुटेको हुदा अर्थ मन्त्रालयमा संसोधनका लागि पठाइएको, अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि वोलपत्र आव्हान गरिने ।