कार्यक्रम : पर्यटन सम्बद्ध एशोसिएसनहरु ले आयोजना गर्ने आन्तरिक पर्यटन मार्टहरु (Domestic Tourism Mart) को क्रममा प्रमुख पर्यटन व्यवशायीहरुको सहभागीतामा देहायका व्यवशायिक अन्तरक्रिया आयोजना गरिनेछ: (१) प्रदेश नं १ र २ को लागी :- १ वटा (२) वाग्मति प्रदेश :- १ वटा । (३) गण्डकी प्रदेश:- १ वटा । (४) प्रदेश नं ५ को लागी :- १ वटा । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको लागी :- १ ।
मिति : 2078-03-30
जिम्मेवार
निकाय: NTB_OFFICE
जानकारी :
Covid 19 कारण सृजित कठिन परिस्थितीका कारण कुनै पनि कार्य अगाडी बढ्न नसकेको