April 19, 2024
Switch View

कार्यक्रम : आगन्तुक खर्च सर्वेक्षण (Visitors Expenditure Survey) का लागि तयारी

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :

नेपाल राष्ट्र बैंक सँगको  सहकार्यमा पर्यटकहरु ले गर्ने खर्चको अध्यन गर्न तथा नेपाल भ्रमण गर्ने भारतीय पर्यटकको अध्यन गर्न तयारी गरिएको, draft प्रश्नावली तथा म्यानुअलको खाका तयार भएको,

अवस्था सहज हुने बित्तिकै pilot सर्भे सुरु गर्न प्राबिधिक तयारी भईरहेको ।