March 28, 2024
Switch View

कार्यक्रम : Domestic Tourism Survey को लागि तयारी (म्यानुअल तयारी, सफ्टवेयर विकास, Enumerators भर्ती, प्रशिक्षण र pilot सर्वेक्षण) MOCTCA, CBS, NRB, UNWTO, UNDP संग सहकार्य

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :

केन्द्रीय तथ्यांक बिभागको सहकार्यमा आन्तरिक पर्यटन सम्बन्धि  घरधुरी सर्भेक्षणको प्रस्नावाली तयार गरि प्रस्नावाली पूर्व परीक्षण सम्पन्न भएको । म्यन्युअल तयारीको कार्य जारि रहेको।

सर्वे सुरु गर्न उपयुक्त समय सुरु हुने बित्तिकै सुरु गरिने ।