April 24, 2024
Switch View

कार्यक्रम : मैथिली, अवधी, नेवारी तथा डोटेली भाषामा प्रचलित फागु गीतको तुलनात्मक अध्ययन–१

मिति : 2077-08-07

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

मैथेली, अवधि, नेवारी तथा डोटेली भाषामा प्रचलित फागु गीतको तुलनात्मक अध्ययन–१ कार्यका लागि परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख एवं प्राज्ञ परिषद सरस्य श्री धीरेन्द्र प्रेमर्षिवाट यज्ञराज उपाध्याय, श्याम सुन्दर शशि र विव्रmम मणि त्रिपाठीलाई छनौट गरी संयुक्तरुपमा प्राप्त प्रस्ताव छनौट भएबमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई कार्य सञ्चालनमा रहेको ।