मिति : 2078-03-30
जिम्मेवार निकाय: NTB_OFFICE
जानकारी :होटल, ट्राभल, ट्रेकिङ्ग, पर्यटक यातायात व्यवसायी, महिला पर्यटन व्यवसायीहरु त्था मार्दी हिमाल पदयात्रामार्ग, घान्द्रुक, छोमरोङ्ग, घोरेपानी आदी स्थानहरुका होटल लज संचालकहरुलाई सपनाउ मंत्रालय र नेपाल पर्यटन बोर्डले तयार पारेको स्वास्थ्य सुरक्षा संबन्धि प्रोटेकलको बारेमा सचेतना तथा तालिम कार्यक्रमहरु सम्पन्न ।