March 29, 2024
Switch View

कार्यक्रम : १. स्याङ्गजाका पुतलिबजार, कोल्मा लगायतका गाँउहरुमा होमस्टेको विकास र प्रवर्धन गर्ने । २.गण्डकी प्रदेशका होमस्टेहरुको मोबाइल एप्स तयार गर्ने

मिति : 2077-08-03

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :

पुतलीबजार नपासंग समन्वय भइरहेको, लागत अनुमान तयार भएर उपभोक्ता समितिसंग संझौता भएपछि नगरपालिकासंग बोर्डले यथाशिघ्र संझौता गरि रकम निकासा गर्ने, कार्यप्रगतिको अनुमगन गरिने ।