March 28, 2024
Switch View

कार्यक्रम : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गर्ने ।

मिति : 2077-09-29

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

माइलस्टोन१ पोखरा विमानस्थल निर्माण सम्पन्न गर्ने ।

आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति: ७०.00% र यस पौष महिनाको समष्टिगत प्रगति २% रहेको
क)Airside Work : Earthwork Cutting र Filling कार्य ९८% सम्पन्न, Runway, Taxiway,Apron र Hanger Apron कार्य सम्पन्न। Runway, Taxiway मा Conduit Laying कार्य सम्पन्न।Runway Pavement को Joint मा Sealant गर्ने कार्य शुरु।High-Mast Flood Light र Transformer Box जडान गर्ने कार्य सम्पन्न ।Strom Water Drainage, Irrigation Canal, Grouted Riprap Drain, Outlet Structure( Drop Structure) निर्माण कार्य ९०% सम्पन्न ।विमानस्थल Isolated Parking को Pavement निर्माण कार्य सम्पन्न तथा भित्रि Periphery Road को Sub-Base तथा Base Course कार्य सम्पन्न ।
ख)Landside Work : Access Road तथा Car Park Area र Terminal Area वरिपरिको Road को Pavement निर्माण कार्य सम्पन्न । Access Road मा Curbstone राख्ने कार्य सुचारु रहेको ।Sewerage & Living Water System लगायतका पाइपहरु बिछायाउने कार्य सुचारु रहेको।Airport Fencing कार्य शुरु।
ग)Building Work : Terminal, ATC Tower, Hanger लगायत सबै १४ वटा भवनहरुको Concrete/Steel Structure तथा छाना छाउने (Roofing) कार्य सम्पन्न ।सबै भवनहरुको Roof Slab मा Water Proofing गर्ने कार्य सम्पन्न । सबै भवनहरुको Block Masonry, Flooring तथा Plaster गर्ने कार्य सम्पन्न। Terminal भवनमा Glass Curtain Wall, Dec. Aluminum Plate राख्ने कार्य सम्पन्न तथा A/C Water Flowing Pipe, Power Distribution Cabinet लगायत अन्य कार्य सुचारु रहेको ।Terminal भवन लगायत सबै भवनहरुको Decoration, Finishing, Electrification कार्य सुचारु रहेको । HVAC तथा MEPF जडान गर्ने कार्य सुचारु ।Water Pump and Air Pressure tank Installation गर्ने कार्य सम्पन्न ।