April 20, 2024
Switch View

कार्यक्रम : ICB-01R: Expansion of International Apron, Parallel Taxiway and Associated Works at TIA

मिति : 2077-09-29

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

चिनिया कामदार आंशिकरुपमा मोविलाईज भएको,निर्माण व्यवसायीले क्याम्प निर्माण कार्य गरिरहेको,सर्भे सम्बन्धि काम चालु रहेको,साईट डीमार्केशनको काम भइरहेको,रुख मर्किंङ्गको काम गरिरहेको । रुख कटानका लागि डिभिजन वन कार्यालय काठमाडा मा पत्राचार भइरहेको ।१० से मी भन्दा साना वोट वुट्यान सफा गर्ने कार्य भइरहेको।,व्यवसायीले निर्माण सामग्रीको Quarry विभिन्न ठाउहरुमा छनोट गरिरहेको ।नेपाल आर्मीको Golf Club को सात hole हरु स्थानान्तरण गर्न बैठक तथा समन्वय भइ नेपाल आर्मीले hole सार्ने प्रकृया गरिरहेको।