मिति : 2077-10-05
जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN
जानकारी :लोपोन्मुख दुरा जातीमा प्रचलित ठाडो भाका दोहोरी गीतको छायाङकन लमजुङ जिल्लाको राइनास नगरपालीका वडा नं.८ मा ठाडोभाका लोककला प्रतिष्ठान लमजुङको सहआयोजनामा पौष १२ गते ३ वटा समुदायको र पोखरा स्थित लमजुङ समाज घरमा पौष १८ गते ठाडो भाका लोककला प्रतिष्ठानको सहकार्यमा १ वटा समुदायको गरी जम्मा ४ समुहको छायाङकन सम्पन्न ।