April 24, 2024
Switch View

कार्यक्रम : शास्त्रीय सङ्गीतको विकास–यात्रामा नेपालीय भूक्षेत्रको अवदान विषयक अध्ययन ।

मिति : 2077-10-05

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

“शास्त्रीय सङ्गीतको विकास–यात्रामा नेपालीय भूक्षेत्रको अवदान बिषयक अध्ययन” कार्य सम्पन्न गर्नका लागि परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य श्री धीरेन्द्र प्रेमर्षिवाट प्रा. डा. धु्रवेशचन्द्र रेग्मी, काठमाडौंवाट “शास्त्रीय सङ्गीतको विकासमा नेपालीय भूक्षेत्रको अवदान” बिषयमा प्राप्त प्रस्ताव छनौट भएबमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई कार्य सञ्चालनमा रहेको ।