April 19, 2024
Switch View

कार्यक्रम : ICB-01R: Expansion of International Apron, Parallel Taxiway and Associated Works at TIA

मिति : 2077-11-04

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :
चिनिया कामदार आंशिकरुपमा मोविलाईज भएको, निर्माण व्यवसायीले क्याम्प निर्माण कार्य गरिरहेको, सर्भे सम्बन्धि काम चालु रहेको, साईट डिमार्केशनको काम सकिने अवस्थामा रहेको,रुख मार्किंङ्गको काम अन्तिम अवस्थामा रहेको । रुख कटानका लागि डिभिजन वन कार्यालय काठमाडा मा पत्राचार भइ वन कार्यालयबाट साइट निरीक्षण भएको । १० से मी भन्दा साना वोट वुट्यान सफा गर्ने कार्य सकिएको।व्यवसायीले निर्माण सामग्रीको Quarry विभिन्न ठाउहरुमा छनोट गरिरहेको । नेपाल अर्मीको Golf Club को सात hole हरु स्थानान्तरण गर्न बैठक तथा समन्वय भइ नेपाल आर्मीले hole सार्ने प्रकृया गरिरहेको।