April 19, 2024
Switch View

कार्यक्रम : चितवनको दासढुंगामा पार्क तथा अन्य पुर्वाधार र गुन्जनगरमा भ्युटावर तथा मदन आश्रित स्मृती पार्क निर्माण कार्य जारी राख्ने ।(अन्य सार्वजनिक निर्माण)

मिति : 2077-04-32

जिम्मेवार निकाय: DOT-OFFICE

जानकारी :

चितवनको दासढुंगामा पार्क तथा अन्य पुर्वाधार र गुन्जनगरमा भ्युटावर तथा मदन आश्रित स्मृती पार्क निर्माण कार्य यस आर्थिक बर्षमा पूर्ण रुपमा सकीसकेको तथा हस्तान्तरण भईसकेको |