April 25, 2024
Switch View

कार्यक्रम : पोखरा र वरपर कार्यरत सञ्चारकर्मीहरु, पर्यटन तथा विदेशी संचार माध्यमहरु, bloggers व्यवसायीलाई पर्यटकीय गतिविधिहरुको प्रत्यक्ष अनुभव गराउन परिचयात्मक भ्रमण कार्यक्रम आयोेजना गर्ने

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :

कोभिड(१९ का कारण प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि गण्डकी प्रदेशको आन्तरिक पर्यटन प्रवर्धन गर्नका लागि करिब ३०० सञ्चारकर्मीहरु, व्यवसायीहरुलाई विभिन्न पर्यटकीय गन्तव्यस्थलहरुको परिचयात्मक, अवलोकन भ्रमण गराइएको