मिति : 2078-03-30
जिम्मेवार निकाय: NTB_OFFICE
जानकारी :नेपालको पर्यटनसँग सम्बन्धित आपत्कालिन विपद् व्यवस्थापन गर्ने सम्बन्धमा पर्यटकहरुको उद्धार गर्न पर्यटक प्रहरी तथा अन्य सरोकारवालाहरुसँगको साझेदारीमा सक्रिय भूमिका खेल्ने, विपतको समयमा अत्यावश्यक पर्ने कार्य गर्ने।