April 19, 2024
Switch View

कार्यक्रम : सङ्गीत तथा नाट्य क्षेत्रमा कार्यरत व्यक्ति एवं संघ संस्थाहरुसँग सहकार्य गरी विविध कार्यक्रमहरुको आयोजना गर्ने ।

मिति : 2077-12-05

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

बाह्रौं राष्ट्रिय बाल नाटक महोत्सव २०७७ शैली थिएटर, काठमाडौको सहकार्यमा चैत्र १ गतेदेखि १३ गतेसम्म संचालन भैरहेको ।( सहभागी १३ वटा नाटक)

२०७७ साल चैत्र ३ र ४ गते १०० जना नृत्य निर्देशकहरुलाई  ठिमी बैंक्वेट,ठिमी मध्यपुर नगरपालिकामा बिहान ८ः३० बजेदेखि ५ः०० बजेसम्म सोरठी लोक नृत्य, ताल र भेषभूषा सम्बन्धि कार्यशाला गोष्ठी, सोरठी नृत्य निर्देशनमा एकरुपता ल्याउन प्रशिक्षण तथा प्रदर्शन नृत्य निर्देशक संघ, नेपालको सहकार्यमा सम्पन्न ।

स्वरमध्यमा कार्यव्रmममा विदेशमा रहनुभएका नेपाली कायृमूलका सङ्गीतकारसँग साक्षात्कार र उहाँको प्रस्तुति प्रसारण भैरहेको ।

मिथिला नेपाल टेलिभिजन र शास्त्रीय सङ्गीत समाजसँगको सहकार्यमा “शास्त्रीय सङ्गीत ः सङ्गत र सम्वाद कार्यव्रmम संचालनमा ।