April 19, 2024
Switch View

कार्यक्रम : क) नेपाल वायुसेवा निगम तथा अन्य वायुसेवा कम्पनीहरुसँगको सहकार्यमा सम्बन्धित राष्ट्रहरुका उडान हुने शहर र आसपासका क्षेत्र लक्षित नेपाल प्रर्वद्घानात्मक कार्यक्रम गर्ने । ख) नेपाली दूतावास र महा वाणिज्य दूतावाससंगको आवश्यक समन्वय तथा सहकार्यमा द्यभष्वष्लन, न्गबलनशजयग, ऋजभलनमग, प्गलmष्लन, ह्ष्बल, ज्यलपयलन लगायत व्बउबल का उपयुक्त शहरहरुमा संयुक्त प्रवद्र्घनात्मक कार्यक्रम गर्ने । ग) बौद्घमार्गी स्रोत बजारका टुर अपरेटरहरु र लब्ध प्रतिष्ठत व्यक्तित्वहरुको सहभागितामा दक्षिण पूर्वी एशियाका देशहरु थाईलैेण्ड, भियतनाम, कम्बोडिया, इन्डोनेशिया, म्यानमारका उपयुक्त शहरहरु, नेपालको पर्यटन प्रवद्र्घन गर्न विदेशस्थित नेपाली दूतावास, वायुसेवा कम्पनीहरु र अन्य उपयुक्त सरोकारवालाहरुसँग संयुक्त रुपमा सहकार्य गर्ने । चीनिया पर्यटनसंग सम्बन्धित संघ संस्था संगको सहकार्यमा चीन केन्द्रित प्रवद्र्घन गर्न प्रवद्र्घनात्मक सामाग्रीहरु तयार गर्ने ।

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :

चीनमा मिति १२ देखि १६ अक्टोबरमा आयोजना
गरिएको BUZZ Expo China मा सहभागिता
जनाई उक्त मेलाका सहभागि माझ विभिन्न नेपाल
प्रवद्र्धामत्मक भिडियो, फोटो साथसाथेै Virtual Meeting मार्फत नेपालको प्रवद्र्धन गरिएको ।