April 20, 2024
Switch View

कार्यक्रम : Branding of Recovery Campaign -"Nepal Awaits"

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :

.लुम्बिनी क्षेत्रको धार्मिक, पौराणिक तथा ऐतिहासिक महिमाका स्थलहरु र पर्यटकीय उपजहरुको समष्टिगत प्रारुपको अवधारणालाई प्रवद्र्धन तथा बजारीकरण गर्नका निम्ती नेपाल पर्यटन बोर्डले लुम्विनी ब्राण्डिङ सम्बन्धि प्रारम्भिक मस्यौदा तयार पारेको ।
२. लुम्बिनी क्षेत्रमा केन्द्रित पर्यटन व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा मिति २०७७ फागुन २४ गते प्रस्तावित लुम्बिनी ब्राण्डीङ्ग मा अन्तक्रिया कार्यक्रम आयोजना गरिएको ।

Nepal Tourism Board, Museum of Nepali Arts र The Hidden Treasure को संयुक्त आयोजनामा काठमाडौं र पाटनका ऐतिहासिक, धार्मिक र सास्कृतिक सम्पदाको महत्त्व बारेमा जानकारी, खोज र संरक्षण गर्ने हेतुले सम्पदा भ्रमण (Heritage Walk) को आयोजना गरिएको ।

विन्टर सिजनमा प्रथम पटक नेपालका १० जना हिमाल आरोहीहरूले पाकिस्तानमा रहेको संसारको दोस्रो अग्लो हिमाल Mount K2 को सफलतापूर्वक आरोहण गरेका आरोहीहरुलाई TIA मा स्वागत गरि नेपाल पर्यटन बोर्ड र प्रधानमन्त्री निवास बालुवाटारमा सम्मान कार्यक्रम आयोजना गरिएको