April 19, 2024
Switch View

कार्यक्रम : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग पुननिर्माण गरिएको छ। आगामी बर्ष यस विमानस्थललाई पूर्णत बुटिक विमानस्थलमा रुपान्तरण गरिनेछ ।(१६४)

मिति : 2077-12-26

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

माइलस्टोन१ धावनमार्गको उत्तर तर्फको एप्रोन निर्माण २५ प्रतिशत सम्पन्न गर्ने

निर्माण व्यवसायीले क्याम्प निर्माण कार्य सकिसकेको
रुख कटान कार्य सम्पन्न भइसकेको
Top Soil removing कार्य चालु रहेको
निर्माण व्यवसायीले हाल सम्म ५००० घ मी माटो ल्याइ माटो पुर्ने कार्य गरिरहेको
नेपाल अर्मीको Golf Club को सात hole हरु स्थानान्तरण गर्न पटक पटक बैठक तथा समन्वय भएपनि नेपाल आर्मीले hole सारि नसकेको ।

माइलस्टोन३ दक्षिण तर्फ समानान्तर ट्याक्सी वे विस्तार कार्य बोलपत्र आव्हान
मिति 26-feb,2021 मा bid-open भइ, Evaluation Comittee बाट Evaluation कार्य सुरु भइ Technical Evaluation अन्तिम चरणमा रहेको ।

माइलस्टोन४ दक्षिण तर्फ समानान्तर ट्याक्सी वे विस्तार कार्य १० प्रतिशत सम्पन्न
NA