March 29, 2024
Switch View

कार्यक्रम : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गर्ने ।

मिति : 2077-12-31

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :
आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति: ७५.00% र यस चैत्र महिनाको समष्टिगत प्रगति ३% रहेको ।
क)Airside Work :
*Earthwork Cutting र Filling कार्य ९८% सम्पन्न,
*Runway, Taxiway, Apron र Hanger Apron कार्य सम्पन्न।
*Runway र Taxiway मा Light जडान तथा Marking कार्य शुरु ।
*Runway Pavement को Joint मा Sealant गर्ने कार्य सम्पन्न ।
*High-Mast Flood Light र Transformer Box जडान गर्ने कार्य सम्पन्न ।
*Strom Water Drainage, Irrigation Canal, Grouted Riprap Drain, Outlet
 Structure( Drop Structure) निर्माण कार्य ९०% सम्पन्न ।
*विमानस्थल Isolated Parking को Pavement निर्माण कार्य सम्पन्न तथा भित्रि Periphery Road को Sub-Base तथा Base Course कार्य सम्पन्न भै Asphalt Concrete कार्य शुरु ।
ख)Landside Work :
*Access Road तथा Car Park Area र Terminal Area वरिपरिका Road को Pavement निर्माण कार्य सम्पन्न
*Access Road मा Curbstone राख्ने कार्य सुचारु रहेको ।
*Sewerage & Living Water System लगायतका  पाइपहरु बिछायाउने कार्य सम्पन्न ।
*Airport Fencing कार्य जारी रहेको।
ग)Building Work :
*Terminal, ATC Tower, Hanger लगायत सबै १४ वटा भवनहरुको Concrete/Steel Structure तथा छाना छाउने (Roofing) कार्य सम्पन्न ।
*सबै भवनहरुको Roof Slab मा Water Proofing गर्ने कार्य सम्पन्न ।
*सबै भवनहरुको Block Masonry, Flooring तथा Plaster गर्ने कार्य सम्पन्न भै पेन्टिङ् कार्य शुरु ।
*Terminal भवनमा Glass Curtain Wall, Dec. Aluminum Plate राख्ने कार्य सम्पन्न तथा  A/C Water Flowing Pipe, Power Distribution Cabinet  लगायत अन्य कार्य सुचारु रहेको ।
*Terminal भवन लगायत सबै भवनहरुको Decoration, Finishing, Electrification कार्य सुचारु रहेको । *HVAC तथा MEPF जडान गर्ने कार्य सुचारु ।
*Water Pump and Air Pressure tank Installation गर्ने कार्य सम्पन्न ।