पशुपति क्षेत्रको वृहत गुरुयोजना तयारी कार्य सम्पन्न भई स्वीकृतिका लागि नेपाल सरकार (मन्त्रिपरिषद)मा पेश भएको ।
गत आ.व.मा पशुपति क्षेत्रको मूर्त–अमूर्त सम्पदाहरुको अभिलेखीकरण कार्य त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति तथा पुरातत्व विभाग मार्फत सम्पन्न भएकोमा हाल प्रकाशनको चरणमा रहेको।
पशुपति क्षेत्रका अधिग्रहण प्रभावित घरपरिवारहरुलाई पूर्नस्थापना तथा स्थानान्तरणका गोठाटारस्थित करिब १०० रोपनी जग्गा प्लटिङ गर्ने कार्य परामर्शको चरणमा रहेको ।