April 19, 2024
Switch View

कार्यक्रम : 110_ ११० VC-LDT लुम्बिनी क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माणको कार्य अघि बढाउने । चालु आ.व. VC-LDT

मिति : 2020-03-04

जिम्मेवार निकाय: LDT OFFICE

जानकारी :

लुम्बिनी क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने कार्य लुम्बिनी विकास कोषको क्षेत्राधिकार भित्र नपर्ने र निजी क्षेत्र वा नेपाल सरकारको सम्बन्धित निकायबाट मात्र सम्भव देखिन्छ, सम्भावित सरोकारवालासँग परामर्श भइरहेको छ ।