April 19, 2024
Switch View

कार्यक्रम : 108_ १०८ VC-LDT NTB लुम्बिनी क्षेत्रमा प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पर्यटकको बसाइ लम्ब्याउन आकर्षक प्याकेज घोषणा गर्ने । लुम्बिनीमा पर्यटकको वसाइ अवधि बढाउन बौद्ध-बिहार बसाइ (Temple Stay) अवधारणा विकास गरी कार्यान्वयन गर्ने । ३ महिना ६ महिना VC-LDT NTB

मिति : 2020-03-04

जिम्मेवार निकाय: LDT OFFICE

जानकारी :

लुम्बिनीमा पर्यटकको बसाई अवधि बढाउन बौद्ध-विहार बसाई (Temple Stay) अवधारणा कार्यान्वनमा रहे तापनि निजी क्षेत्रको यसमा असहमति रहेकाे छ भने अन्य बसाई अवधि बढाउने सन्दर्भमा प्रदेश सरकार र निजी क्षेत्र तथा अन्य सरोकारवालाहरुसँग छलफल भइरहेको ।