March 28, 2024
Switch View

कार्यक्रम : 107_ १०७ VC-LDT लुम्बिनी क्षेत्रको ऐतिहासिकता समेतलाई मध्यनजर गरी ५ लाख फलफूल लगायतका विभिन्न विरुवा कम्तिमा ३ वर्षभित्र रोप्ने व्यवस्था मिलाउनको लागि गुरुयोजना तयार गर्ने । (गौतम बुद्ध फलफूल बाटिका) ६ महिना र निरन्तर VC-LDT

मिति : 2020-03-04

जिम्मेवार निकाय: LDT OFFICE

जानकारी :

बृक्षारोपण गुरुयोजना तयार भइरहेको र हालसम्म करिव ६००० फलफूलका विरुवाहरु रोपिएको, साथै बृक्षारोपणको लागि आवश्यक भौतिक पूर्वाधार विकास गर्न बोलपत्र आव्हान भएको ।