April 19, 2024
Switch View

कार्यक्रम : 105_ १०५ VC-LDT लुम्बिनी क्षेत्रको ऐतिहासिकतासंग जोडिएको स्थानीय उत्पादनमा आधारित गीफ्ट सपको संचालनको व्यवस्था मिलाउने । ६ महिना VC-LDT

मिति : 2020-03-04

जिम्मेवार निकाय: LDT OFFICE

जानकारी :

विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया भइरहेको, विशेष गरी नेपाल हस्तकला महासंघसँगको सहकार्यमा स्थानीयस्तरमा शीप विकास गरी हस्तकलाका सामानहरु उत्पादन गर्ने र उत्पादित सामानहरु लुम्बिनी गुरुयोजना क्षेत्रभित्र र बाहिर वरिपरी पसलहरु स्थापना गरी संचालनमा ल्याउने गरी योजना निर्माण भएको छ ।