कार्यक्रम : 100_ १०० VC-LDT लुम्बिनीमा आन्तरिक शान्ति, तनाव व्यवस्थापन तथा पर्यटकको बसाइ अवधि लम्ब्याउने गरी वातानुकुलीत Dark Chanting Room नियमित संचालनको व्यवस्था गर्ने । ३ महिना VC-LDT
मिति : 2020-03-04
जिम्मेवार
निकाय: LDT OFFICE
जानकारी :
वातानुकुलित डार्क च्यान्टिङ्ग रुम गुरुयोजनाको पश्चिमी विहार क्षेत्रमा अवस्थित यूनाइटेड टुंगाराम बौद्ध विहारमा तयार गरिएको र नियमित संचालनको तयारीमा रहेको ।