March 29, 2024
Switch View

कार्यक्रम : 60_ ६० EC-NAC निगमबाट सञ्चालित विमानस्थलको ग्राउण्ड ह्याण्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउने । विमानस्थल भित्र यात्रुहरुलाई ५ वटा नयाँ Shuttle Bus बाट सेवा दिने । १५ दिन ४ महिना EC-NAC

मिति : 2020-03-04

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

विमानस्थलको ग्राउण्ड ह्याण्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउन

1.गत आ=व २०७५÷७६ मा रोकिएका तालिमहरु सुचारु गरिएको ।

२.  ISAGO Certification  को  Renewal को लागि तयारी भैरहेको ।