March 29, 2024
Switch View

कार्यक्रम : 22_ २२ CAAN-MOCTCA निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (बारा) को निर्माण कार्यमा शिघ्रताको लागि लगानी बोर्डसंग छलफल गरी लगानीको मोडाटिली तयार गर्ने । टांगिया बस्ती व्यवस्थापनको मोडालिटी स्पष्ट गर्ने । वृक्षारोपणको लागि क्षेत्र पहिचान गर्ने । वन तथा वातावरण मन्त्रालयसंग समन्वय गरी Site Clearance गर्ने । १ महिना २ महिना ३ महिना ९ महिना

मिति : 2020-07-20

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

-नेपाल सरकार (म‍.प.) मा निर्णयका लागि मन्त्रालय मार्फत वन तथा वातावरण मन्त्रालयमा पेश भएको ।

-विमानस्थल निर्माण  PPP मोडलमा गर्न नेपाल लगानी बोर्ड मार्फत Zurich Airport सँग प्रक्रिया अगाडि बढेको ।

-विस्तृत डिजायन तयारी का लागि परामर्श दाता नियुक्तिका लागि Request For Proposal माग गरिएको एंव RFP को प्राविधिक मूल्यांकन अन्तिम चरणमा रहेको ।