कार्यक्रम : 36_ ३६ GM-TIA अन्तर्राष्ट्रिय प्रस्थान कक्षतर्फ Duty Free Shop को व्यवस्था गर्ने तथा उक्त पसलहरुमा नेपाली हस्तकला, जेम्स तथा नेपाली उत्पादनका High Value Products बिक्री गर्ने व्यवस्था मिलाउने । ३ महिना GM-TIA
मिति : 2020-08-14
जिम्मेवार
निकाय: TIA-CAAN OFFICE
जानकारी :
यस सम्बन्धमा नितिगत निर्णय हुनु पर्ने भएकोले आवस्यक कारवाहि को लागि यस सम्बन्धि फायल मन्त्रालयमा पठाईएको ।