April 18, 2024
Switch View

कार्यक्रम : 35_ ३५ GM-TIA विमानस्थलभित्रका पसलबाट उपलब्ध हुने Food and Beverage को मूल्य निर्धारणको सुझाव दिन कार्यदल गठन गरी सुझाव प्राप्त गर्ने तथा कार्यान्वयन गर्ने । ३ महिना GM-TIA

मिति : 2020-08-14

जिम्मेवार निकाय: TIA-CAAN OFFICE

जानकारी :

समितिको सुझाव  अनुसार पसलहरुबाट बिक्रि हुने आधारभुत खाद्य सामाग्रिमा १० % मुल्य घटाउन लगाईएको । 

आधारभुत खाद्य वस्तुको मुल्य तोकि पासल सन्चालन गर्न ठेक्का बन्दोवस्तको अन्तिम चरणमा रहेको ।